Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ विजयी

    रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ विजयी

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 807
    SHARES

    रामेछाप । रामेछापबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् ।

    उनी आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका कैलास ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गर्दै तामाङ विजयी भएका हुन् ।



    रामेछापका निर्वाचन अधिकृतको कार्यालयका अनुसार तामाङले ४७ हजार ९८ मत ल्याए ।



    ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार