सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सूचना तथा सञ्चारप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पछाडि परेका छन् ।
उनी नेकपा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतसँग ५४७ मतले पछि परेका हुन् ।
सत्ता गठबन्धनको साथ पाएका कार्कीले १९ हजार १६२ मत ल्याए ।
यस्तै, एमालेका कुसियैतले १८ हजार ६१५ मत पाए ।
Leave a Reply