Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • रुपन्देही – ३ मा गृहमन्त्री खाँण १६७३ मतले पछि परे

    रुपन्देही – ३ मा गृहमन्त्री खाँण १६७३ मतले पछि परे

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 1K
    SHARES

    रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री एवं नेपाली कांग्रेसका बालकृष्ण खाँण एक हजार ६७३ बढी मतले पछि परेका छन् ।

    गृहमन्त्री खाँणलाई पछि पार्दै राप्रपाका दीपक बोहोराले अग्रता कायम गरेका हुन् ।



    पछिल्लो मतपरिणामअनुसार बोहोराले ३० हजार १३१ मत ल्याए ।



    खाँणले २८ हजार ४५८ मत प्राप्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार