Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • प्रदेश १ का आन्तरिक मामिलामन्त्री कार्की एमालेका बस्नेतलाई हराउँदै पुन: निर्वाचित

    प्रदेश १ का आन्तरिक मामिलामन्त्री कार्की एमालेका बस्नेतलाई हराउँदै पुन: निर्वाचित

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 966
    SHARES

    विराटनगर ।  प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की प्रदेशसभा सदस्यमा पुन: निर्वाचित भएका छन्।

    मोरङको प्रदेशसभा क्षेत्र नम्बर ६ (२) बाट कार्की निर्वाचित भएका हुन् ।



    एमालेका कृष्ण बस्नेत (पर्शुराम)लाई एक हजार १८० मतान्तरले पराजित गर्दै कार्की प्रदेश १ सभा सदस्य निर्वाचित भएका हुन्।



    उनी १० हजार ४३१ मतका साथ प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

    कार्कीका निकटतम् प्रतिद्वन्द्वी कृष्ण बस्नेत उर्फ पर्शुराम बस्नेतले ९ हजार २५५ मत प्राप्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार