Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • यी हुन् प्रतिनिधिसभा सदस्यमा एमाले र कांग्रेसबाट निर्वाचित उम्मेदवार (नामावलीसहित)

    यी हुन् प्रतिनिधिसभा सदस्यमा एमाले र कांग्रेसबाट निर्वाचित उम्मेदवार (नामावलीसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 939
    SHARES

    काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा नेपालका प्रमुख दुई राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

    पछिल्लो मतपरिणामअनुसार कांग्रेसले ४३ सिटमा जित हासिल गरेको छ भने एमालेले ३२ सिटमा जित हासिल गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट जित हासिल गरेका छन् ।



    निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई पछि पार्दै देउवा निर्वाचित भएका हुन् । एमालेका अध्यक्ष केपी ओलीले समेत जित हासिल गरेका छन् ।



    उनी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८५७६ मतान्तरले पराजित गर्दै संसदीय निर्वाचनमा छैटौंपटक निर्वाचित भएका हुन् ।

    एमाले यसपटक दोस्रो दलका रूपमा देखा परेको छ ।  यहाँ दुवै दलका तर्फबाट हालसम्म निर्वाचित सांसदहरूको नामावलीसहित चर्चा गरिएको छ ।

    यी हुन् कांग्रेसबाट विजयी उम्मेदवार –

    शेर बहादुर देउवा – डडेल्धुरा
    पूर्णबहादुर खड्का – सुर्खेत क्षेत्र नं १
    विश्वप्रकाश शर्मा – झापा क्षेत्र नं १
    मोहनबहादुर बस्नेत – सिन्धुपाल्चोक क्षेत्र नं २
    शेखर कोइराला – मोरङ क्षेत्र नं ६
    रामनाथ अधिकारी – धादिङ क्षेत्र नं २
    हृदयराम थानी – सुर्खेत क्षेत्र नं २
    देवप्रसाद तिमलसेना – रौतहट क्षेत्र नं ४
    रामहरि खतिवडा – ओखलढुङ्गा
    राजेन्द्र बजगाईँ – गोरखा क्षेत्र नं १
    रमेश रिजाल – पर्सा क्षेत्र नं ४
    संजयकुमार गौतम – बर्दिया क्षेत्र नं १
    शंकर भण्डारी – तनहुँ क्षेत्र नं २
    रमेश लेखक – कञ्चनपुर क्षेत्र नं ३
    श्‍यामकुमार घिमिरे – सिन्धुली क्षेत्र नं १
    विनोदकुमार चौधरी – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं १
    किशोरसिंह राठोर – बाँके क्षेत्र नं ३
    दिलेन्द्रप्रसाद बडू – दार्चुला
    अजयकुमार चौरसिया – पर्सा क्षेत्र नं२
    नारायण प्रकाश ९एनपी०साउद – कञ्चनपुर क्षेत्र नां२
    शशांक कोइराला – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं १
    वीरबहादुर बलायर – कैलाली क्षेत्र नं ४
    दिनेशकुमार यादव – सप्तरी क्षेत्र नं ३
    रामचन्द्र पौडेल – तनहुँ क्षेत्र नं १
    दुर्लभ थापा क्षेत्री – भक्तपुर क्षेत्र नं २
    खमबहादुर गर्बुजा – म्याग्दी
    उदयशमशेर राणा – ललितपुर क्षेत्र नं १
    पुष्पबहादुर शाह – अछाम क्षेत्र नं २
    गगनकुमार थापा – काठमाडौं क्षेत्र नं ४
    दिक्पालकुमार शाही – दैलेख क्षेत्र नं २
    रामकृष्ण यादव – धनुषा क्षेत्र नं २
    मोहन आचार्य – रसुवा
    प्रदीप पौडेल – काठमाडौं क्षेत्र नं ५
    राजेन्द्रकुमार केसी – काठमाडौं क्षेत्र नं १०
    सन्तोष चालिसे – काठमाडौं क्षेत्र नं ३
    प्रकाशमान सिंह – काठमाडौं क्षेत्र नं १
    योगेश गौचन थकाली – मुस्ताङ
    टेकबहादुर गुरुङ – मनाङ
    चन्द्रकान्त भण्डारी – गुल्मी क्षेत्र नं १
    डिल्लीराज पन्त – कैलाली क्षेत्र नं ५

    एमालेबाट विजयी उम्मेदवार

    केपी ओली – झापा क्षेत्र नं ५
    योगेशकुमार भट्टराई – ताप्लेजुंग क्षेत्र नं १
    राजेन्द्रकुमार राई – धनकुटा क्षेत्र नं १
    मानवीर राई – सोलुखुम्बु क्षेत्र नं १
    अम्बरबहादुर रायमाझी– उदयपुर क्षेत्र नं २
    रामशंकर यादव – सिराहा क्षेत्र नं १
    जुलीकुमारी महतो महासेठ – धनुषा क्षेत्र नं ३
    हरिप्रसाद उप्रेती – सर्लाही क्षेत्र नं ३
    अच्युतप्रसाद मैनाली – बारा क्षेत्र नं १
    राजकुमार गुप्ता– पर्सा क्षेत्र नं ३
    प्रेमबहादुर महर्जन– ललितपुर क्षेत्र नं २
    मनबहादुर गुरुङ– कास्की क्षेत्र नं १
    विद्या भट्टराई– कास्की क्षेत्र नं १
    दामोदर पौडेल वैरागी – कास्की क्षेत्र नं १
    पदम गिरी – पर्वत क्षेत्र नं १
    गोकर्ण विष्ट – गुल्मी क्षेत्र नं २
    टोपबहादुर रायमाझी – अर्घाखाँची क्षेत्र नं १
    सूर्यबहादुर थापा क्षेत्री – प्युठान क्षेत्र नं १
    सूर्यप्रसाद ढकाल – बाँके क्षेत्र नं १
    दामोदर भण्डारी – बैतडी क्षेत्र नं १
    कृष्णगोपाल श्रेष्ठ – काठमाडौं क्षेत्र नं ९

    गोकुलप्रसाद वाँस्कोटा – काभ्रेपलाञ्चोक क्षेत्र नं २
    महेशकुमार बर्तौला – मकवानपुर क्षेत्र नं २
    पृथ्वी सुब्बा गुरुङ – लमजुंग क्षेत्र नं १
    छविलाल विश्वकर्मा – रुपन्देही क्षेत्र नं १
    तारा लामा तामाङ – कञ्चनपुर क्षेत्र नं १

    बलराम अधिकारी – कपिलवस्तु क्षेत्र नं। १
    वसन्तकुमार नेम्वाङ – पाँचथर क्षेत्र नं १
    देवराज घिमिरे – झापा क्षेत्र नं २
    लालप्रसाद साँवा लिम्बू – झापा क्षेत्र नं ४
    ज्वालाकुमारी साह – बारा क्षेत्र नं ३
    वासुदेव घिमिरे – रुपन्देही क्षेत्र नं ५
    बलराम अधिकारी – कपिलवस्तु क्षेत्र नं १

    गोकुल बाँस्कोटा – काभ्रे-२

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार