Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • क्वारेन्टाइनबाट महिला फरार

    क्वारेन्टाइनबाट महिला फरार

    अनलाइन नेपाल
  • बिहिबार, २९ जेष्ठ २०७७
  • 3K
    SHARES

    फाइल तस्बीर

    तुलसीपुर । क्वारेन्टाइनमा रहेकी एक महिला  भोगेकी छन् । तुलसीपुर उपमहागनरपालिका–८ स्थि अश्वारा माध्यामिक विद्यालयको क्वारेन्टाइनमा राखेकी महिला गएराती भागेको प्रहरीले जानकारी दिएको छ ।

    क्वारेन्टाइनबाट भागेकी २८ बर्षीया महिलाको खोजीकार्य तिब्र पारिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । खोजी कार्यका लागि प्रहरी निरीक्षक झलक प्रसाद शर्माको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।



    यसअघि पनि क्वारेन्टाइनबाट भागेकी महिलालाई विरुवाको डाँडाबाट फर्खाएर ल्याइएको थियो । गत जेठ १९ गतेदेखि क्वारेन्टाइनमा श्रीमान र श्रीमति बस्दै आएका छन् । क्वारेन्टाईनमा ६७ जना छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार