Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • कपिलवस्तु – १ मा एमालेका बलराम अधिकारी विजयी

    कपिलवस्तु – १ मा एमालेका बलराम अधिकारी विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 885
    SHARES

    कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर १ मा नेकपा एमालेका बलराम अधिकारी विजयी भएका छन् ।

    अधिकारीले प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार चक्रपाणि खनाललाई १५ हजार ६ सय ९२ मतान्तरले हराएका हुन् ।



    अधिकारीले ३४ हजार ६ सय ७५ मत पाउँदा खनालले १८ हजार ९८३ मत ल्याए ।



    यस्तै जनमत पार्टीका नरेन्द्रप्रसाद चौधरीले ८ हजार ३९६ मत, नागरिक उन्मुक्ति पार्टीका राम मिलन थारुले ६ हजार ७५ मत पाए । उनी २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार