Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बाँके–३ मा कांग्रेसका किशोरसिंह राठौर निर्वाचित

    बाँके–३ मा कांग्रेसका किशोरसिंह राठौर निर्वाचित

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 708
    SHARES

    फाइल फोटो

    बाँके । बाँके जिल्ला निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर विजयी भएका छन् ।

    वामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राठौरले २९ हजार ४० मत ल्याएर विजयी भएका हुन् ।



    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिले २४ हजार दुई सय ४७ मत प्राप्त गरेका छन् ।



    राठौरले चार हजार सात ९३ मतको अन्तरले कक्षपतिलाई पराजित गरेका हुन् ।

    यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवेन्द्रनाथ शुक्लाले सात हजार चार सय ३९ मत प्राप्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार