काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १ हजार १०४ मतले पछाडि परेका छन् ।
सुनसरी क्षेत्र नम्बर ४ बाट चुनावी प्रतिस्पर्धामा रहेका कार्कीले सुरुवाती अग्रता लिएका थिए ।
बिहानबाट भने उनी पछि परेका छन् ।
सो क्षेत्रमा एमालेका जगदीशप्रसाद कुसियैतले ८ हजार १४३ मत ल्याएर अगाडि बढेका छन् । कार्कीले ७ हजार ३९ मत ल्याएका छन् ।
Leave a Reply