Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • मोरङ ६ मा शेखर कोइराला लालबाबुभन्दा २१ सय मत अगाडि

    मोरङ ६ मा शेखर कोइराला लालबाबुभन्दा २१ सय मत अगाडि

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 897
    SHARES

    काठमाडौं । मोरङ ६ मा कांग्रेस उम्मेदवार शेखर कोइरालाले एमाले उम्मेदवार लालबाबु पण्डितसँगको मतान्तर फराकिलो पारेका छन्।

    अहिलेसम्म शेखर र लालबाबुबीचको मतान्तर २१६३ छ।



    पछिल्लो मत परिणाम अनुसार शेखरले ११ हजार ११३ मत प्राप्त गर्दा लालबाबु पण्डित ८ हजार ९५० मत सहित शेखरलाई पछ्याइरहेका छन्।



    मत गणना जारी रहेको मोरङ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले २ हजार ७६९ मत पाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार