Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सरिता गिरीलाई प्रधानमन्त्री ओलीले भने – भ्रम सिर्जना नगर्नुस्

    सरिता गिरीलाई प्रधानमन्त्री ओलीले भने – भ्रम सिर्जना नगर्नुस्

    अनलाइन नेपाल
  • बुधबार, २८ जेष्ठ २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बैठकमा सांसद सरिता गिरीलाई भ्रम सिर्जना नगर्न सचेत गराएका छन्।

    सांसद गिरीले निजगढमा मिलिट्रि एअर बेस क्याम्प राख्न खोजेको हो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेकी थिइन् ।



    गिरीले उठाएको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले मिलिट्रि एअर बेस शब्द प्रयोग गरेर प्रश्न सोधेकोमा आश्चार्य व्यक्त गरेका थिए ।



    प्रधानन्त्री ओलीले सरकारले निजगढमा वन फडानी गरेर एअर बेस मिलिट्रि क्याम्प बनाउन थालिएको भन्दै भ्रम छरेको समेत बताए।

    प्रधानमन्त्रीले भने–‘के कारणले यस्तो भ्रमको सर्जना गर्नुपर्‍यो मैले बुझिन। हामीले पृतनापति कार्यालय त राख्ने गरेका छौं। तर, मिलिट्रि यएअर बेस भन्नु भो। के कारणले यस्तो हल्लाको पछाडी लाग्नु भएको हो।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार