Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सुर्खेत–२ मा कांग्रेसका हृदयराम थानी निर्वाचित

    सुर्खेत–२ मा कांग्रेसका हृदयराम थानी निर्वाचित

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 525
    SHARES

    सुर्खेत । कर्णाली प्रदेशबाट प्रतिनिधिसभातर्फ सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस विजयी भएका छन् ।

    कांग्रेसका हृदयराम थानी ५ हजार बढी मतान्तरले विजयी भएका हुन् । थानीले ३४ हजार ६२५ ल्याए ।



    प्रतिद्वन्द्वी नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार विसीलाई ५ हजार ६७ मतान्तरले पराजित गर्दै थानीले ह्याटि«क जित निकालेका छन् ।



    एमालेका विसीले २९ हजार ५५८ मत ल्याए । निर्वाचन अधिकृत कार्यलयका अनुसार ७६ हजार ३५२ मत खसेको थियो । थानी यसअघि ०५६ र २०७० सालका निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार