Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • मोरङ ५ को १ मा कांग्रेसका गयानन्द मण्डल निर्वाचित

    मोरङ ५ को १ मा कांग्रेसका गयानन्द मण्डल निर्वाचित

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 759
    SHARES

    मोरङ । मोरङ क्षेत्र नम्बर ५ को १ मा नेपाली कांग्रेसका उम्मेदवार गयानन्द मण्डल निवार्चित भएका छन् ।

    एमाले उम्मेदवार सन्तोष साहलाई पराजित गर्दै मण्डल विजयी भएका हुन् ।



    मण्डलले १४ हजार ८४३ मत प्राप्त गर्दा एमाले उम्मेदवार शाहले ९ हजार ४०५ मत ल्याए ।



    जीतको औपचारिक घोषणा हुन बाँकी छ। क्षेत्र नम्बर ५ को १ मा ३३ हजार ७२८ मत खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार