Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • डडेल्धुरामा देउवाभन्दा सागर ढकाल दोब्बर मतले पछाडि, कर्ण मल्ल तेस्रो

    डडेल्धुरामा देउवाभन्दा सागर ढकाल दोब्बर मतले पछाडि, कर्ण मल्ल तेस्रो

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 879
    SHARES

    डडेल्धुरा । डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा झण्डै दोब्बर मतले अग्रस्थानमा छन् ।

    २३ हजार ३६१ मत गणना भइसक्दा देउवाले ११ हजार ५५४ मत पाएका छन् ।



    उनका प्रतिस्पर्धी सागर ढकालले ६ हजार १०५ मत पाए । देउवा ५ हजार ४४९ मतान्तरले अगाडि देखिएका छन् ।



    तेस्रो नम्बर रहेका नेपाली कांग्रेसका कर्णबहादुर मल्लले ३ हजार २९५ मत ल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार