सप्तरी । सप्तरीको क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्यमा जनमत पार्टीका उम्मेदवार सतिशकुमार सिंह विजयी भएका छन् ।
सप्तरीको प्रदेश सभा २ (१) बाट जनमत पार्टीका सतिशकुमार सिंहले १६ हजार ७३४ मत ल्याएर विजय हासिल गरेका हुन्।
जसपाका शैलेन्द्रप्रसाद साहले ८ सय २९२ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी साह मधेस प्रदेश सरकारका अर्थमन्त्री हुन् ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका लोसपाका सरोजकुमार मण्डलले ६ हजार १३२ मत प्राप्त गरे ।
Leave a Reply