रूपन्देही । रूपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाणलाई राप्रपाका दीपक बोहोराले पछाडि पारेका छन् ।
हालसम्म ११ हजार ६४० मतगणना हुँदा बोहराले ४ हजार ५७० र खाणले ४ हजार २१९ मत ल्याएका हुन् ।
यस अघिसम्म खाणले निरन्तर अग्रता लिएका थिए । तर मंगलबार बिहानदेखि बोहोराले खाँणलाई पछाडि धकेलेका छन् ।
बोहोराले ४१ सय ७० र खाँणले ३९ सय १९ मत पाएका छन् । उनी साढे दुई सय मतले पछाडि परेका छन् ।
Leave a Reply