Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • डडेल्धुरामा देउवाको अग्रता कायमै, सागर ढकाल दोस्रो स्थानमा

    डडेल्धुरामा देउवाको अग्रता कायमै, सागर ढकाल दोस्रो स्थानमा

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 1.2K
    SHARES

    डडेल्धुरा । डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता बढाउँदै लगेका छन् ।

    पछिल्लो मतपरिणाम अनुसार तीन हजार ६७३ मत गणना हुँदा देउवाले १७३६ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले ९४३ ल्याएका छन् ।



    प्रतिनिधि सभा सदस्यका काँग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले ६२३ मत पाए ।



    एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट कांग्रेसका सभापति शेरबहादुर देउवा सातौँ पटक उम्मेदवार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार