काठमाडौं । जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुके र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाबीच भेटवार्ता भएको छ।
राज्यमन्त्री ताकेइ र आयुक्त थपलियाबीच सोमबार कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा भेट भएको हो।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनको अवलोकनका लागि ताइके नेपाल आएका थिए ।
Leave a Reply