Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • दाङमा हथौडाले हानेर श्रीमतीको हत्या

    दाङमा हथौडाले हानेर श्रीमतीको हत्या

    अनलाइन नेपाल
  • शुक्रबार, २ मंसिर २०७९
  • 834
    SHARES

    दाङ । हथौड़ा प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

    बबै गाउँपालिका १ क्विरेनिका ४० वर्षीय लालबहादुर बोटेले ३४ वर्षकी श्रीमती खुमि बोटेको हत्या गरेका हुन् ।



    हत्यामा संलग्न श्रीमान लालबहादुर बोटेलाई इलाका प्रहरी



    कार्यालय खिलतपुरले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार