Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • भारतीय प्रधानमन्त्री मोदी भन्छन् – मेरो शरीरले गालीलाई पोषणमा बदल्छ

    भारतीय प्रधानमन्त्री मोदी भन्छन् – मेरो शरीरले गालीलाई पोषणमा बदल्छ

    अनलाइन नेपाल
  • आइतबार, २७ कार्तिक २०७९
  • 846
    SHARES

    फाइल फोटो

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले दैनिक २÷३ किलो गाली खाने गरेको बताएका छन् ।

    शनिबार तेलंगानाको एक कार्यक्रममा उनले आफूलाई दैनिक गालीहरु आउने गरेको बताएका हुन् ।



    ती गालीलाई आफ्नो शरीरले पोषणमा परिणत गर्ने गरेको उनको भनाई छ । भाजपा कार्यकर्तालाई सम्बोधन गर्दै मोदीले आफ्नो शरीरले गाली प्रशोधन गर्ने गरेको बताए ।



    उनले भने,’मानिसहरूले सोध्छन्– मोदीजी तपाईँ थाक्नुहुन्न रु त्यसैले म भन्छु कि भगवानले मेरो शरीरमा यस्तो संयन्त्र बनाएको छ कि गाली प्रशोधन हुन्छ र पोषणमा बदलिन्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार