Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • चितवनमा २ जना चिकित्सकलाई कोरोना भाइरसको संक्रमण

    चितवनमा २ जना चिकित्सकलाई कोरोना भाइरसको संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, २६ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    काठमाडौं। चितवनमा २ जना चिकित्सकलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। चिकित्सक सहित २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ ।

    संक्रमित एकचिकित्सक नारायणी सामुदायिक अस्पतालमा कार्यरत छन् भने  अर्का एक जना  काठमाडौंका रहेका छन्। चितवनमा संक्रमित चित्सिकको संख्या दुई पुगेको छ ।



    भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार दुई डाक्टरसहित थपिएका २० जनाको विवरण आउँदै छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार