Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

    अनलाइन नेपाल
  • बिहिबार, २४ कार्तिक २०७९
  • 687
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.८८ अंकले बढेको छ । यससँगै सूचक १९१९.१० विन्दुमा आएको छ ।

    यो सेसनमा ६५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।



    कुल ९ कम्पनीको १०० कित्ता सेयर कारोबार भएको छ ।



    कुल ९ वटा कारोबार भएको हो । कुल ८ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार