Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • न्युजिल्यान्डले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

    न्युजिल्यान्डले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बुधबार, २३ कार्तिक २०७९
  • 771
    SHARES

    काठमाडौं । अष्ट्रेलियामा जारी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ।

    सिड्नीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५२ रन जोड्यो ।



    न्यूजिल्यान्डका लागि डेरिल मिचेलले ५३ रन तथा केन विलियम्सनले ४६ रनको योगदान गरे ।



    पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले सर्वाधिक २ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार