Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • सुदूरपश्चिम र कर्णाली प्रदेशमा भूकम्पको धक्का महसुस

    सुदूरपश्चिम र कर्णाली प्रदेशमा भूकम्पको धक्का महसुस

    अनलाइन नेपाल
  • मंगलबार, २२ कार्तिक २०७९
  • 942
    SHARES

    काठमाडौं । सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश भूभागमा भूकम्पको धक्का महसुस भएको छ ।

    मंगलबार राति सवा ९ बजे सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न भूभागमा भूकम्पको धक्का महसुस भएको हो ।



    डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।



    सुर्खेत, दाङ, बझाङ, अछाम, डोटी लगायत जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको थियो । भारतका केही जिल्लामासमेत भूकम्पको धक्का महसुस गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार