Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • रुपन्देहीमा श्रीमान् – श्रीमती घरभित्रै मृत फेला

    रुपन्देहीमा श्रीमान् – श्रीमती घरभित्रै मृत फेला

    अनलाइन नेपाल
  • सोमबार, २१ कार्तिक २०७९
  • 831
    SHARES

    फाइल तस्विर

    रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकामा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् ।

    जिल्लाको देवदह नगरपालिका-५ पाल्पाली टोलमा घरभित्र चुकुल लागेको अवस्थामा श्रीमान् र श्रीमतीको शव फेला परेको हो ।



    कतारबाट छुट्टी आएका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल्मी मगर आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।



    श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको शव पङ्खामा झुन्डिएको अवस्थामा रहेको देवदह प्रहरी चौकीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार