Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • स्वास्थ्य मन्त्रालयका डा. देवकोटालाई प्रवक्ता पदबाट हटाइयाे

    स्वास्थ्य मन्त्रालयका डा. देवकोटालाई प्रवक्ता पदबाट हटाइयाे

    अनलाइन नेपाल
  • आइतबार, २५ जेष्ठ २०७७
  • 2.6K
    SHARES

    काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताबाट डा विकास देवकोटालाई हटाइएको छ। देवकोटाको स्थानमा डा जागेश्वर गौतम अाएका छन्।

    देवकोटालाई मन्त्रालयको गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ।



    मन्त्री ढकालले बिहीबार परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालबाट डा गौतमलाई मन्त्रालय सरुवा गरेका थिए। मन्त्रालयमा आएका डा गौतमलाई समन्वय महाशाखासहित प्रवक्ताको जिम्मेवारी दिइएको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार