Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • बंगलादेशलाई भारतले दियो १८५ रनको लक्ष्य

    बंगलादेशलाई भारतले दियो १८५ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बुधबार, १६ कार्तिक २०७९
  • 1.4K
    SHARES

    एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले बंगलादेशलाई १८५ रनको लक्ष्य दिएको छ ।

    एडिलेड ओभलमा पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनायो ।



    भारतका लागि विराट कोहली र केएल राहुलले अर्धशतकीय पारी खेले । ४४ बल खेलेका विराटले ६४ रन बनाए । राहुलले ३२ बल खेल्दै ५० रन बनाए ।



    भारतका लागि सुर्यकुमार यादवले ३० रन बनाउँदा रवीचन्द्र आश्विनले १३ रन बनाए । बलिङतर्फ बंगलादेशका लागि हसन महम्दले तीन विकेट लिए । त्यस्तै कप्तान सकिब अल हसनले दुई विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार