Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • रुपन्देहीमा कारको ठक्करबाट ३ जनाको मृत्यु, २ घाइते

    रुपन्देहीमा कारको ठक्करबाट ३ जनाको मृत्यु, २ घाइते

    अनलाइन नेपाल
  • सोमबार, १४ कार्तिक २०७९
  • 984
    SHARES

    फाइल तस्विर

    बुटवल । रुपन्देहीमा छठ घाट जाने क्रममा कारले ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ ।

    भैरहवाबाट परासीतर्फ जाँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिंदा ओमसतिया गाउँपालिका-४ पननीकी १४ वर्षीया सीमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको मृत्यु भएको हो ।



    कारको ठक्करबाट शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् ।



    आज सोमबार बिहान ५ बजेतिर भएको दुर्घटनाका घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    ठक्कर दिएर फरार कार र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार