Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • मधेश प्रदेशमा आज पनि सार्वजनिक बिदा

    मधेश प्रदेशमा आज पनि सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • सोमबार, १४ कार्तिक २०७९
  • 693
    SHARES

    काठमाडौं । मधेस प्रदेश सरकारले छठ पर्वका अवसरमा छठको अन्तिम दिन आज सार्वजनिक बिदा दिएको छ ।

    सङ्घ सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन बिदा मात्र दिएको थियो ।



    तर प्रदेश सरकारले छठको अन्तिम दिन पारन दिनसमेत प्रदेशमा बिदा दिने निर्णय गरेको हो ।



    मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमवार सार्वजनिक बिदा रहेको जानकारी दिए ।

    ‘छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुको सुख, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना छ,’ शुभकामना सन्देशमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार