Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कागज खरिदमा घोटाला गरेको आरोपमा गोरखापत्रका ४ जनाविरुद्ध मुद्दा दायर

    कागज खरिदमा घोटाला गरेको आरोपमा गोरखापत्रका ४ जनाविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • शुक्रबार, २३ जेष्ठ २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रिन्ट कागज खरिद गर्दा घोटाला गरेको आरोपमा गोरखापत्र संस्थानका तत्कालीन महाप्रबन्धक सुशील कोइरालासमेत ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

    उनीहरुविरुद्ध २६ लाख १६ विगो कायम गरिएएको छ । अख्तियारले कागज खरिद गर्दा भन्सार छुटको लागि सिफारिस गरी रकम हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ  ।



    महाप्रबन्धक वसन्त प्रकाश उपाध्याय,तत्कालीन अर्थ निर्देशक राम सुन्दर चौधरी, कागज आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रा.लि.का संचालक दिपक कुमार भंसालीविरुद्ध पनि मुद्दा दायर भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार