Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • काठमाडौंको लोलाङ हाइटमा जुत्ता उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

    काठमाडौंको लोलाङ हाइटमा जुत्ता उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

    अनलाइन नेपाल
  • सोमबार, ७ कार्तिक २०७९
  • 978
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको बालाजुमा भीषण आगलागी भएको छ ।

    बालाजुस्थित लोलाङ हाइटमा एक जुत्ता कारखानामा सोमबार साँझ पौने ७ बजे आगलागी भएको हो ।



    आगो निभाउन सैनिक, प्रहरी र सशस्त्र प्रहरीको टोली दमकलसहित परिचालित भएका छन् । घटनास्थलमा ४ दमकल र आधा दर्जन पानी ट्यांकर पुगेका छन् ।



    जुत्ता कारखाना रहेको घरमा आगलागी भएको र नजिकै अरु सटरहरुमा पनि आगो सल्किएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार