Online Nepal
  • बुधबार, १० पुष २०८१
  • टी-२० विश्व कप : दक्षिण अफ्रिका र जिम्बाब्वेबीचको खेल रद्द

    टी-२० विश्व कप : दक्षिण अफ्रिका र जिम्बाब्वेबीचको खेल रद्द

    अनलाइन नेपाल
  • सोमबार, ७ कार्तिक २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी २० विश्वकपमा सोमबार दक्षिण अफ्रिका र जिम्बाब्वेबीचको खेल रद्द भएको छ ।

    वर्षाका कारण निर्धारित समयभन्दा तीन घण्टा ढिलो गरी सुरु भएको खेल ९ ओभरमा घटाइएको थियो ।



    तर, जिम्बाब्वेले प्रस्तुत गरेको ८० रनको लक्ष्य पछ्याइरहेको दक्षिण अफ्रिकाले तीन ओभरमा ५१ रन बनाउँदा पुनः वर्षा भएपछि खेल रद्द भएको हो ।



    खेल रद्द भएपछि दुवै टिमले एक–एक अंक बाँडेका छन् ।

    होबर्टस्थित बेल्लेरिभ ओभलमा जिम्बाब्वेले प्रस्तुत गरेको ८० रनको लक्ष्य पछ्याएको खेल रद्द हुनुअघि दक्षिण अफ्रिकाले तीन ओभरमा कुनै पनि विकेट नगुमाई ५१ रन बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार