Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • चुनावलक्षित संयुक्त भेलालाई सम्बोधन गर्न गठबन्धनका शीर्ष नेता वीरेन्द्रनगरमा

    चुनावलक्षित संयुक्त भेलालाई सम्बोधन गर्न गठबन्धनका शीर्ष नेता वीरेन्द्रनगरमा

    अनलाइन नेपाल
  • आइतबार, ६ कार्तिक २०७९
  • 885
    SHARES

    वीरेन्द्रनगर । सत्ता गठबन्धन शीर्ष नेताहरु कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका छन्।

    लोकतान्त्रिक वाम–गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,



    पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी केन्द्र) का अध्यक्ष माधवकुमार नेपालसहित अन्य शीर्ष नेताहरु वीरेन्द्रनगरमा पुगेका हुन् ।



    सुदूरपश्चिमको राजधानी धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर उनीहरु वीरेन्द्रनगर आइपुगेका हुन् । भेला वीरेन्द्रनगरको शुभ होटलमा आयोजना गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार