Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • अयोध्यामा आज १८ लाख ‘दीयो’ बालिँदै

    अयोध्यामा आज १८ लाख ‘दीयो’ बालिँदै

    अनलाइन नेपाल
  • आइतबार, ६ कार्तिक २०७९
  • 750
    SHARES

    एजेन्सी । भारतको अयोध्यामा आज १८ लाख ‘दीयो’ बालिँदैछ।

    सो कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कार्यक्रममा सहभागी हुने छन् ।



    भारतको उत्तर प्रदेशको अयोध्या जिल्लाले दीपावलीको अवसरमा करीब १८ लाख माटोको दियोमा बत्तीहरू प्रज्वलन गरेर अर्को गिनिज वर्ल्ड रेकर्ड कायम गर्ने कार्यक्रम छ ।



    दीपावलीको पूर्वसन्ध्यामा अयोध्याको रामजन्मभूमि अनगिन्ती स्वदेशी तथा विदेशी फूलले सजिएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार