Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • स्पेनिस ला लिगा : इल्चेमाथि मड्रिडको सहज जित

    स्पेनिस ला लिगा : इल्चेमाथि मड्रिडको सहज जित

    अनलाइन नेपाल
  • बिहिबार, ३ कार्तिक २०७९
  • 609
    SHARES

    एजेन्सी । स्पेनिस ला लिगाअन्तर्गत गएरातिको खेलमा लिग लिडर रियल मड्रिडले जित निकालेको छ ।

    रियलले घरेलु टोली इल्चेविरुद्व ३-० को सहज जित हात निकालेको हो ।



    म्यानुएल मार्टिनेज भलेरो स्टेडियममा रियललाई जित दिलाउन फेडेरिको भाल्भर्डे, करिम बेन्जेमा र मार्को एसेन्सियोले १-१ गोल गरे ।​



    यो जितसँगै १० खेलमा २८ अंकका साथ रियल शीर्ष स्थानमा कायमै रहँदा पराजित इल्चे समान खेलबाट ३ अंकका साथ पुछारमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार