Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नवौं राष्ट्रिय खेलकुद : ज्याभलिन थ्रो पुरुषतर्फ आर्मीका चौधरीलाई स्वर्ण

    नवौं राष्ट्रिय खेलकुद : ज्याभलिन थ्रो पुरुषतर्फ आर्मीका चौधरीलाई स्वर्ण

    अनलाइन नेपाल
  • बुधबार, २ कार्तिक २०७९
  • 675
    SHARES

    पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ज्याभलिन थ्रोमा पुरुषतर्फ त्रिभुवन आर्मीका रोहित चौधरीले स्वर्ण पदक जितेका छन् ।

    पोखरा रंगशालामा बुधबार रोहितले ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन् ।



    ज्याभिलन थ्रोमा खुर्सिद अहमदको नाममा ७०.३९ मिटरको कीर्तिमान छ । रजत र कांस्य पदक भने अर्को विभागीय टोली एपीएफले जित्यो ।



    एपीएफका रमेश पोखरेलले ५५.४३ मिटर थ्रो गर्दै रजत जिते भने एपीएफकै मनोज डगौराले ५३.३९ मिटर थ्रो गर्दै कांस्य पदक जितेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार