Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • शेखर कोइरालाले भने – देउवा र म मिलिसके विवाद नगरौं

    शेखर कोइरालाले भने – देउवा र म मिलिसके विवाद नगरौं

    अनलाइन नेपाल
  • सोमबार, ३१ असोज २०७९
  • 678
    SHARES

    मोरङ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र आफू मिलिसकेको बताएका छन् ।

    मोरङको हरैंचामा चुनावी कार्यक्रममा बोल्दै नेता कोइरालाले कार्यकर्तालाई विवाद नगर्न आग्रह गरेका हुन् ।



    उनले भने, ‘जब शेरबहादुर देउवा जी र म नै मिलिसकेपछि वडामा तपाईंहरु किन झगडा गर्नुहुन्छ ?’



    प्रतिस्पर्धा तलदेखि देउवासँग आफ्नो भएको र त्यो लडाइँ अब समाप्त भइसकेको उनले बताए । दुई पक्षका कार्यकर्ता एकापसमा भिडेर केही पनि प्राप्त नहुने उनले सुझाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार