Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नवौं राष्ट्रिय खेलकुद : पुरुष ३००० मिटर स्टिपल चेजमा कर्णालीका बुढालाई स्वर्ण

    नवौं राष्ट्रिय खेलकुद : पुरुष ३००० मिटर स्टिपल चेजमा कर्णालीका बुढालाई स्वर्ण

    अनलाइन नेपाल
  • सोमबार, ३१ असोज २०७९
  • 840
    SHARES

    पोखरा। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत कर्णाली प्रदेशले पहिलो स्वर्ण जितेको छ ।

    एथलेटिक्सको पुरुष ३००० मिटर स्टिपल चेजमा कर्णालीका दुर्गाबहादुर बुढाले कर्णालीलाई स्वर्ण पदक दिलाए ।



    पोखरा रंगशालामा सोमबार भएको खेलमा निर्धारित दुरी ८ मिनेट ५५.१९ सेकेन्डमा पूरा गर्दै दुर्गाले स्वर्ण जितेका हुन् ।



    कर्णालीका लागि यो पहिलो स्वर्ण हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार