Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • प्रधानमन्त्री देउवा भन्छन् – अझै प्रतिगमनको खतरा छ

    प्रधानमन्त्री देउवा भन्छन् – अझै प्रतिगमनको खतरा छ

    अनलाइन नेपाल
  • आइतबार, ३० असोज २०७९
  • 783
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिगमनको खतरा अझै बाँकी रहेको बताएका छन् ।

    आइतबार काठमाडौ निर्वाचन क्षेत्र नं २ मा भएको सत्ता गठबन्धनको संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै देउवाले प्रतिगमनको खतरा अझैपनि रहेको बताएका हुन् ।



    प्रधानमन्त्री देउवाले भने, ‘नेपालमा लडेर ल्याएको यो प्रजातन्त्र जो छ यसलाई स्थायित्व दिन जरुरी छ ।



    प्रतिगमनको खतरा अझैपनि छ । त्यसैले सबै पार्टी एक हुन जरुरी छ।’

    उनले अहिलेको अवस्थामा गठबन्धन जरुरी रहेको भन्दै मिलेर नै लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार