Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • २०४८ का राजनीतिक हस्तीहरू अझै चुनावी मैदानमै

    २०४८ का राजनीतिक हस्तीहरू अझै चुनावी मैदानमै

    अनलाइन नेपाल
  • शुक्रबार, २८ असोज २०७९
  • 699
    SHARES

    काठमाडौं । राजनीतिमा युवापुस्ताले हस्तक्षेपकारी भूमिका खेल्न नसक्दा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू चारदेखि सातपटकसम्म पनि चुनाव लड्दै आएका छन् ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओली चुनावी चुनावी मैदानमा उत्रिएको यो सातौं पटक हो भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को यो चौथो पटक हो ।



    चार दशकअघिका राजनीतिक हस्तीहरू चुनावी मैदान निरन्तर हाबी भइरहँदा राजनीतिमा लागेका युवा पुस्ता अवसरबाट वञ्चित भएका छन् ।



    निर्णायक तहमा पुराना नेताहरूकै हालिमुहाली रहिरहेको भन्दै राजनीतिक दलहरूमा असन्तुष्टि बढेको छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार