Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • काठमाडौं -७ बाट मानुषीले दर्ता गराइन् उम्मेदवारी

    काठमाडौं -७ बाट मानुषीले दर्ता गराइन् उम्मेदवारी

    अनलाइन नेपाल
  • आइतबार, २३ असोज २०७९
  • 846
    SHARES

    काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट मानुषी यमी भट्टराईले उम्मेदवारी मनोनयन दर्ता गरेकी छन् ।

    माओवादी केन्द्रको चुनाव चिह्न लिएकी उनी सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन् ।



    यो क्षेत्रको प्रदेशसभातर्फ (क) मा एकीकृत समाजवादीका बसन्त मानन्धर र (ख) मा नेपाली कांग्रेसका सबिन तामाङ उम्मेदवार छन् ।



    उम्मेदवारी दर्ताका लागि तीनै उम्मेदवार र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

    मानुषी सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन् । यो क्षेत्रमा एमालेको समर्थनमा जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले उम्मेदवारी दिँदैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार