Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • भुसालद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा

    भुसालद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा

    अनलाइन नेपाल
  • शनिबार, २२ असोज २०७९
  • 936
    SHARES

    अर्घाखाँची । अर्घाखाँचीबाट हरिप्रसाद भुसालले प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

    लामो समयदेखि सामाजिक गतिविधिमा सक्रिय भुसालले उम्मेदवारी घोषणा गरेका हुन् ।



    भुसाल स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीका अध्यक्ष समेत हुन् । भुसाल चेम्बर अफ कमर्श, लायन्स क्लब अफ अर्घाखाँची सहितका सामाजिक संस्थाहरुमा सक्रिय छन् ।

    भ्रष्टाचार र अनियमितताविरुद्ध आफू चुनावी मैदानमा होमिएको भुसालले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार