काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छन्।
शुक्रबारदेखि रुघा,खोकी र ज्वरो आएपछि राष्ट्रपति भण्डारीआज विहान ११ बजे भर्ना भएकी हुन्।
राष्ट्रपति भण्डारी अस्वस्थ बनेपछि महाराजगञ्जस्ति शिक्षण अस्पतालमा चेकजाँच भइरहेको छ ।
शिक्षण अस्पतालका अनुसार राष्ट्रपति भण्डारीको रगत परीक्षणको लागि पठाइएको छ ।
Leave a Reply