Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • बडादसैंको टीका लगाउने क्रम आज पनि जारी

    बडादसैंको टीका लगाउने क्रम आज पनि जारी

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असोज २०७९
  • 765
    SHARES

    काठमाडौं । आज आश्विन शुक्ल पक्षको द्वादशी, बडादसैँको टीका लगाउने क्रम आज पनि जारी छ।

    नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीदेखि पूर्णिमाका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ।



    आश्विन शुक्ल पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ।



    यातायातका साधन कम चलेका कारण सर्वसाधारण मारमा परेका छन्।

    निरन्तरको वर्षाका कारण पनि टीका लगाउन आफन्तकोमा जानेहरु समस्यामा परेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार