Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरू

    प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरू

    अनलाइन नेपाल
  • बिहिबार, २० असोज २०७९
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रतिनिधि र प्रदेशसभा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक सुरू भएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको बैठक बैठक सुरु भएको हो ।



    गठबन्धनको सिट बाँडफाँटमा नेकपा एकीकृत समाजवादी र जसपाले असहमति जनाएका छन्।



    एकीकृत समाजवादीले कम्तीमा २५ सिट दाबी गरेको छ। यद्यपि उसले २० सिट भए पनि चाहिने भनिरहेको स्रोतले जनाएको छ ।

    जसपाले २२ सिट नपाए गठबन्धन छाडेर अरू दलसँग तालमेल गर्ने चेतावनी पनि दिइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार