Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • भ्रातृशोकका कारण लगाएनन् प्रधानमन्त्री देउवाले टीका

    भ्रातृशोकका कारण लगाएनन् प्रधानमन्त्री देउवाले टीका

    अनलाइन नेपाल
  • बुधबार, १९ असोज २०७९
  • 789
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गरेका छैनन् ।

    भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाएको र अरुलाई पनि टीका नलगाएका हुन् ।



    प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन ।



    भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार