Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • आफ्नो निधार खाली राखेर प्रचण्डले परिवारका सदस्यलाई लगाइदिए टीका

    आफ्नो निधार खाली राखेर प्रचण्डले परिवारका सदस्यलाई लगाइदिए टीका

    अनलाइन नेपाल
  • बुधबार, १९ असोज २०७९
  • 858
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो परिवारका सदस्यलाई बडादसैंको टीका लगाइदिएका छन्।

    उनले काठमाडौंको खुमलटारस्थित प्रचण्ड निवासमा छोरी, बुहारी र नाति नातिनाहरूलाई आज दसैंको टीका लगाइदिएका हुन्।



    प्रचण्डका स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले टीकाटालोको फोटो सार्वजनिक गर्दा प्रचण्डको निधारमा भने टीका छैन ।



    प्रचण्डले छोरीहरू, बुहारी र नातिनातिनालाई टीका लगाइदिएका छन् तर उनले भने टीका ग्रहण गरेका छैनन् । त्यस्तै बिरामी भएका कारण सीता दाहाल पनि देखिएकी छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार