Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • मासु अड्किएर लमजुङमा ४९ वर्षीय परियारको मृत्यु

    मासु अड्किएर लमजुङमा ४९ वर्षीय परियारको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १८ असोज २०७९
  • 975
    SHARES

    फाइल तस्विर

    लमजुङ । राँगोको मासु घाँटीमा अड्किएर लमजुङमा एक जनाको ज्यान गएको छ ।

    दिउँसो राँगो काटेको र घरमा चौटा खाने क्रममा घाँटीमा अड्किएर मर्स्याङ्दी गाउँपालिका ९ सिम्पानीका ४९ वर्षीय शम्शेरबहादुर परियारको मृत्यु भएको हो ।



    मासु घाँटीमा अड्किएपछि परियारलाई खुदीस्थित स्थानीय मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई बेंसीसहरस्थित जिल्ला अस्पताल लमजुङमा ल्याएको थियो ।



    चिसित्सकले उपचार गर्नका लागि जाँच गराउने क्रममा उनको मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार