एजेन्सी । अफगानिस्तानमा आत्मघाति बम आक्रमणमा ५३ जनाको मृत्यु भएको छ ।
राजधानी काबुलबाट पश्चिमतर्फको एक सहरमा आत्मघाति आक्रमणमा ज्यान जानेको सङ्ख्या कम्तीमा पनि ५३ पुगेको हो ।
अफगानिस्तानको हाजरा सहरमा शुक्रबार भएको सो आत्मघाति आक्रमणमा परेर ५३ जनाको ज्यान गएको छ।
त्यसैगरी सो आक्रमणमा परेर कम्तीमा पनि ४६ जना अरु व्यक्ति घाइते भएका छन् । अफगानिस्तानको पश्चिमी सो सहरको एक शैक्षिक केन्द्रमा हमला भएको थियो।
Leave a Reply