Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • बली चढाउन ल्याएको राँगो भागेपछि…

    बली चढाउन ल्याएको राँगो भागेपछि…

    अनलाइन नेपाल
  • आइतबार, १६ असोज २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । माकलबारीमा बली चढाउन ल्याएको एउटा राँगोलाई गोली हानेर मारिएको छ।

    गोकर्णेश्वर नगरपालिकास्थित माकलबारीमा एउटा राँगोलाई गोली हानेर मारिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    फुलपाती भित्र्याउनको लागि बली दिन राखिएको राँगो डोरी चुडाएर भागेको थियो। उक्त राँगो भागेपछि सर्वसाधरणहरू भागाभाग भएका थिए।



    त्यसपछि प्रहरीले उक्त राँगोलाई राइफलले दुई राउन्ड गोली प्रहार गरी मारेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार